२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

पैसाको जोहो गर्नुहोस् है ! भोलिदेखि मेन्छियाम हाइड्रोपावरको आइपीओ आउँदै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलि (फागुन १० गते) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर