२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

अमेरिकन कम्पनी सेक्युरिटी पालले नेपाल मार्फत पनि सेवा सुरू, राजदूत थम्पसनले गरे उद्घाटन

काठमाडौं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले रिवन काटेर केन्द्रको उद्घाटन गरेका छन् । अमेरिका स्थित सिलिकन भ्यालीमा