काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको डिजिएममा सञ्जय अर्याल नियुक्त भएका छन् । अर्याल यही फागुन १ गतेदेखि कम्पनीको डिजिएममा नियुक्त भएका हुन् । बीमा क्षेत्रमा २८ वर्ष अनुभव सँगालेका अर्याल नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सका एजिएमबाट राजीनामा गरेर हिमालयन एभरेस्ट गएका हुन् । नेपाल इन्स्योरेन्स कम्पनीमा २८ वर्ष बिताएका