२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, मासिक तलब कति ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायकमा कर्मचारी मागेको हो । सो पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तिर्ण गरेको तथा इमेल, इन्टरनेट र कम्प्युटर संचालन सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ । साथै, तलब भने