२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गैरआवासीय नेपालीको भूमिका अझ अहम हुन सक्छ: स्वास्थ्य मन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि नेपाल सरकारसँग आग्रह गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई भेटेर उक्त आग्रह गरेको हो । भेटमा संघका अध्यक्ष डा केसीले नेपालमैत्री