२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज अर्थात २०७९ माघ १० गते हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको