२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

लगानी गर्ने होइन त ! सुपर मादी हाइड्रोपावरले भोलिदेखि आइपीओ जारी गर्दै

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात माघ ९ गते देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको