२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहलअभियान संचालन

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान संचालन गरेको छ । बैंकले सो अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा सञ्चालन गरेको छ । यस अन्तर्गत बैंकले