काठमाडौं । संसार द्रुत गतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा संचार स्मार्टफोन मार्फत सञ्चालन हुने गर्दछन् । किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग गर्छन । यद्यपी स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भएपनि यसप्रति हाम्रो निर्भरता धेरै छन् । त्यसैले