काठमाडौं । नबिल बैंकले ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा आज सम्पन्न गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले १८.५० प्रतिशत बोनस सेयर