२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

ग्लोबल आइएमई र एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने

काठमाडौं । २ लघुवित्तहरुले पनि पुष मसान्तभित्र साधारण सभा गर्ने नसकिने बताएका छन् । ग्लोबल आइएमई लघुवित्त र एनएमबि लघुवित्तले पुष भित्र साधारण सभा गर्ने नसकिने बताएका हुन । ग्लोबल आइएमई लघुवित्तको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरणहरु बाह्य लेखापरीक्षकबाट लेखापरिक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकने हुनाले आर्थिक वर्ष