२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

तारागाउँ रिजेन्सी होटलले ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने छ । प्रस्तावित लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात