२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

ग्लोकल टीन हिरो ईन्डिया, श्रीलंका र बंगलादेश २०२२ को विजेता घोषणा

काठमाडौं । ग्लोकलले सन् २०२२ का लागि भारत, बंगलादेश र श्रीलंकामा ग्लोकल टीन हिरो २०२२ संस्करण सफलताका साथ सम्पन्न गरेको छ । यो ग्लोकल टीन हिरो भारतको लागि चौथो संस्करण र ग्लोकल टीन हिरो श्रीलंकाको लागि तेस्रो संस्करण थियो। साथै, यो वर्ष धेरै उपलब्धि साबित भयो किनकि ग्लोकलले बंगलादेशका किशोरकिशोरीहरुलाई