२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मन्दाकिनी हाइड्रोपावरको साधारण सभा पुष ३० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।