२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सानिमा बैंकको प्राथमिकता अब जलविद्युत र विपन्न वर्गतर्फ केन्द्रित : अध्यक्ष पौडेल

काठमाडौं । सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले अझै बैंकलाई सबल र विश्वसनीय बनाउन केन्द्रित रहेको बताएका छन् । उनले १८औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै बैंकलाई सबल र विश्वसनीय बनाउनेतर्फ आवश्यक प्रविधि, जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, सुदृढ एवं उत्कृष्ट सेवा सुविधाहरु आदिमा जोड दिने बताए । बैंकले डिजिटल बैंकिङ्ग