२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यसकारण सरकारी र निजी कर्मचारीलाई समान सामाजिक सुरक्षा दिन सकिन्नः जीतेन्द्र धितालको विचार

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने कर्मचारीले आज कुनै एक ठाउँमा जागिर खान्छ । २ वर्षपछि त्यो जागिर छाडेर जान्छ । उसले त्यसपछि स्वरोजगार बन्ने, वैदेशिक रोजगारीमा जाने, अध्ययन गर्ने वा कृषिजस्ता पेसामा जिविकोपार्जनमा मात्रै संलग्न हुन पनि सक्छ । सबैले एउटा जागिर छाड्ने वित्तीकै अर्को जागिर गर्ने मेसा नमिल्न