काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आइतबार (मंसिर ३ गते) बस्दैं छ । सभा आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने