काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५.०२६ प्रतिशत लाभांश दिने भएको हो । जसमा ०.०२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर दिन लागेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले