काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्र्दै आवेदन दिएको हो । कम्पनीले मंसिर २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा १४ लाख ३० हजार