काठमाडौं । मेगा बैंक नेपालको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभश प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २२ गते सार्वजनिक बिदा परेको हुदाँ मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने