२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निफ्राले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वार्षिक ७ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने लागेको हो । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५