२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

शेयर बजार राताम्य, रिडि पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको शेयर बजार आज भने राताम्य भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न भइसँगै एकल बहुमत नदेखिएपछि दलहरु सरकार बनाउन एक अर्कामा कसरत गरी रहदाँ यता शेयर बजार भने ओरालो लागेको हो । नयाँ सरकारको शेयर बजार सम्बन्धी निति फरक