२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको छ । बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको