काठमाडौं । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्ब ३९ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्ब ३९ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान ३ खर्ब