काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, मंगलबार चाँदीको