२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

१३ ठाउँमा मतगणना: एमालेको ६ ठाउँमा अग्रता, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बराबर

काठमाडौं । मंसिर ४ गते मतदान सम्पन्न भएसँगै अहिले देशभर मतगणना सुरु भइरहेको छ । बिहान ११ बजेसम्म १३ ठाउँमा मतगणना सुरु भइरहदाँ एमालेले बढी ठाउँमा अग्रता लिएको छ । अहिले एमालेले ६ ठाउँमा, काग्रेसले ३ ठाउँमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ ठाउँमा, जनमत पार्टीले १ ठाउँमा अग्रता कायम गरेको छ