नुवाकोट । नेकपा एमाले जिताउन नुवाकोटको किस्पाङमा जनसागर उर्लिएको छ । एमाले नुवाकोटले निर्वाचन गतिविधि चुस्त रूपमा अघि बढाएको छ । यसैबीच नेकपा एमाले किस्पाङ गाउँपालिका कमिटीले बुधबार आयोजित चसनावी सभा सम्पन्न गरेको छ । सभामा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार नारायण प्रसाद खतिवडाले नेकपा एमालेको नेतृत्वमा