काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा ७१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र रहेका ७१ जना युवाहरु विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेका हुन्। बसुन्धारामा हिजो साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं