२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

५ बुँदे मागसहित ब्याजदर वृद्धिको विरोधमा उत्रिए उद्योगी–व्यवसायी, के–के छन् माग ?

काठमाडौं । बैंकहरुले बढाएको ब्याजदर घटाउन भन्दै माइतिघर मण्डलामा प्रदर्शनी भईरहेको छ । उद्योगी व्यवसायीहरुले बैंकहरुको चर्को ब्याजदर घटाइदिन भन्दै प्रदर्शनी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा ब्याजदर घटाउन भन्दै विरोधमा उत्रिएका हुन् । व्यवसायिक संगठनहरुले ब्याज वृद्धिले उद्योगि व्यवसायी समस्यामा परेको आरोप छ । यतिबेला नेपाल उद्योग