काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट १ कित्ता सेयर बराबर १२ सय १५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।