काठमाडौं । नेकपा एमालेले सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने घोषणा गरेको छ । मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमालेले आगामी दुई वर्षमा सबैको बैंक खाता हुने जनाएको हो । पाँच वर्षमा सबै वयस्क व्यक्तिलाई कुनै न कुनै बैंक, सहकारी, लघुवित्त लगायतका वित्तीय कारोबारमा जाडिने एमालेको प्रविद्धता रहेको छ