२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

यस्ताे छ, एमालेको चुनावी घोषणापत्र: पाँच वर्षका लागि २० ग्यारेन्टी (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणा सार्वजनिक गर्दै २० वटा ग्यारेन्टी दिएको छ । एमालेको २० ग्यारेन्टीमा के के छन् ? ग्यारेन्टी १ : समृद्धिका लागि नीतिगत र संरचनागत सुधार