२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

गोरु तिहारको महत्व, यस्तो छ ऐतिहासिक प्रचलन

काठमाडौं । आज यमपञ्चको चौँथो दिन गोरु को पुजा गरिने भएकाले आजको दिनलाई गोरु तिहार वा गाउँघरमा हलि तिहार पनि भन्ने चलन रहेको छ । आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । अहिलेको युगमा खेती पाती गर्नको लागि विभिन्न प्रविधिहरु आए । यी