काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको हो । असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत