२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

थप २ वटासहित १३ कम्पनीले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

काठमाडौं । यस वर्षका लागि लाभांश सिजन सुरु भएको छ । कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् । हालसम्म म्युचुअल फण्ड बाहेकका १३ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आवको मुनाफाबाट यस वर्षका लागि प्राइम लाइफ इन्स्योरेन्स, सोल्टी होटेल, नेपाल क्रेडिट एण्ड