२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

चालु खाता घाटा ३७ अर्ब १८ करोड पुग्यो, शोधनान्तर स्थिति कस्तो ?

काठमाडौं । आर्थिक वर्ष २०७९र ०८को दोस्रो भदौ महिनामा समीक्षा अवधिमा चालु खाता रु.३७ अर्ब १८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१०६ अर्ब ८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड