२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नेशनल लाइफको ४७ अर्ब लगानी, घर जग्गा मात्रै ३६ करोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ कुल ४७ अर्ब रुपैयाँ बढी रकम लगानी गरेको छ । बीमा समितिले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक लगानी विवरण अनुसार कम्पनीले कुल ४७ अर्ब १२ करोड ४६ लाख ७१ हजार रुपैयाँ लगानी गरेको हो । समितिको लगानी विवरणमा नेशनल