२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

अझै खुलेनन् दशैं लगत्तै वर्षातले अवरुद्ध बनेका १५ सडकखण्ड

काठमाडौं । दशैंको भोलिपल्टदेखि नै वर्षातका कारण आएको बाढी पहिरोबाट अवरुद्ध भएका एक दर्जन बढी सडक खण्ड अझै खुल्न सकेका छैनन्। गत असोज १८ गतेदेखि निन्तर परेको वर्षातले अवरुद्ध बनेकामध्ये ५ वटा सडक खण्ड अझै संचालनमा आउन नसकेका हुन् ।सडक विभागका अनुसार बाढी पहिरोका कारण राष्ट्रिय राजमार्गका ४४ सडक खण्ड