२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कुमारी बैंकको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत, कहिले हुन्छ वितरण ?

काठमाडौं । कुमारी बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरणका लागि राष्ट्र बैंकले स्वीकृति दिएको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले कुमारी