२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५५ करोड २७ लाखको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १६.०६ अंकले घटेको हो । साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०.८ अंक, होटल तथा पर्यटन ०.८ अंक, म्युचुअल फण्ड ०.०४ अंकले वृद्धि भएको छ