काठमाडौंं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकले घटेको छ । सोमबार बजार परिसूचक नेप्से २७.२६ द अंक ले घटेर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा