काठमाडौं । ठमेल रेमिट नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट स्विचबीच सहमति भएको छ । ठमेल रेमिट (एनसिएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको हो । अब ठमेल रेमिटले तु रेमिट्यान्स सेवाुका लागि आन्तरिक च्यानलको रूपमा एनसिएचएलको नेशनल पेमेन्ट स्विच (एनपिएस) प्रयोग गर्ने भएको छ। एनसीएचएलसँगको यस आबद्धतापछि अमेरिकाबाट