२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पूर्वअर्थमन्त्री पाण्डेलाई मातृशोक

काठमाडौं । नेकपा एमालेका नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । नेता पाण्डेकी ८७ वर्षीया आमाको बिहीबार निधन भएको हो । एमाले उपाध्यक्ष पाण्डे पूर्व निर्धारित कार्यक्रमका लागि चितवन पुगेका थिए । उनलाई कान्छो भाई (दिपेन्द्र) ले आमा मनमाया पाण्डेको बिहान बजो निधन खबर गरेका थिए । नेता पाण्डेले