२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

भाेलीबाट निर्वाचन आचारसंहिता : नियुक्ती, सरूवा बढुवा गर्न अकस्मात बाेलाइयाे मन्त्रीपरिषद

काठमाडौं । भोलि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको हो । भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुनेभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठकले चुनावसम्म हुने दीर्घकालिन नियुक्ति, सुरुवा बढुवा लगायतका निर्णयहरु गर्ने बताइएको छ