२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

मेरोमाइक्रोफाइनान्स लघुुवित्तमा रोेजगारीको अवसर

काठमाडौं । मेरोमाइक्रोफाईनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेठले कर्मचारी माग गरेको छ । संस्थाले मंगलबार एक सुचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । लघुवित्तले कृषि परार्मशकर्ता पदका लागि १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि शैक्षिक योग्यता कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको