काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरणका लागि असोज १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ असोज ११ गतेसम्म कायम शेयरधनीहरुलेमात्र लाभांश प्राप्त गर्ने सक्नेछन् । कम्पनी गत आवको मुनाफाबाट चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन