२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

विद्युतीय सवारीमा ह्वात्तै बढ्यो आकर्षण : एक महिनामा शतप्रतिशत वृद्धि, १ अर्ब ३२ करोड बढीको आयात

बिक्रम सुनार, काठमाडौं । नेपालमा विद्युतीय सवारीमा आकर्षण ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा १ अर्ब ३२ करोड बढी विद्युतीय सवारी आयात भएको छ । भन्सार विभागले हाल सार्वजनिक गरेको चालु आवको भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार उक्त अवधिमा १ अर्ब