२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले विशेष साधारणसभा आज बस्दैछ । यी दुवै कम्पनी एक आपसमा गाभिने प्रस्ताव पारित गर्न आज छुट्टाछुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका हुन् । सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रिय कार्यालय, सभागृह चोक, कास्की र आँधिखोला लघुवित्तको होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान