काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले विभिन्न मितिमा बीमा गराई मिति २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा मिति २०७९ असोज ५ गतेदेखि कात्तिक ३० गतेसम्म पुनर्जागरण गर्दा लाग्ने ब्याजमा शर्तहरुको अधिनमा रही कुल ब्याजमा ५० प्रतिशत छुट प्रदान