१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रभु बैंकका ग्राहकले बरेवा दरबार होटेल सेवा लिँदा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंक र कलैयास्थित बरेवा दरबार होटेल एन्ड ब्यांक्वेट बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सहमति भएको छ। सहमतिपत्रमा बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेशप्रसाद गुप्ता र बरेवा दरबार होटेलका तर्फबाट अध्यक्ष किरण विक्रम शाहले हस्ताक्षर गरेका छन । सहमतिअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण